काठमाडौं। विद्युत् पूर्वाधारमा भएको क्षतिका कारण विद्युत् सेवा अवरुद्ध भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा वैकल्पिक ऊर्जाको व्यवस्था थालेको छ। बाढीबाट १२ वटा जलविद्युत् आयोजनामा क्षति पुग्दा ४३१.१ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ। प्रभावित क्षेत्रमा तत्काल विद्युत्को वैकल्पिक व्यवस्था गर्न मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा ५००… Continue reading बाढी प्रभावित क्षेत्रमा वैकल्पिक ऊर्जाको जोहो, यी जिल्लामा ५०० सोलार पावर बैंक पठाउँदै प्राधिकरण