काठमाडौं। रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गर्ने घोषणा गरेको हो। बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावितको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि… Continue reading भोटेकोसी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनको १ करोड आर्थिक सहयोग घोषणा