काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावितहरूका लागि राहत संकलन तथा हस्तान्तरणलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन अर्थ मन्त्रालयले ‘एकद्वार प्रणाली’ सञ्चालनमा ल्याएको छ। मन्त्रालयले सूचना जारी गर्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा नगद वा जिन्सी सहयोग गर्न इच्छुक परोपकारी व्यक्ति, निजी क्षेत्र, दातृ निकाय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले अर्थ मन्त्रालयको प्रत्यक्ष समन्वयमा मात्रै राहत हस्तान्तरण गर्नुपर्ने जनाएको… Continue reading रसुवा बाढीपीडितका लागि राहत संकलनमा अर्थ मन्त्रालयले लागू गर्यो ‘एकद्वार प्रणाली’