बाढीबाट चीनतर्फ तीन जनाको मृत्यु, २६५ जना वेपत्ता

  • बिहीबार ११ भौ २०८३ ०४:२५ AM
एजेन्सी । चीनको दक्षिणपश्चिमी क्षेत्रस्थित सिजाङ स्वायत्त क्षेत्र र नेपालबीचको सीमावर्ती क्षेत्रमा बुधबार बिहान आएको पहिरोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने २६५ जना अझै बेपत्ता रहेका छन् । नेपालतर्फको सीमावर्ती क्षेत्रमा आएको