भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाको विवरण उपलब्ध गराउन मोरङ प्रशासनको अनुरोध
बिहीबार ११ भौ २०८३ ०४:३३ AM
विराटनगर । रसुवा, धादिङ र नुवाकोटलगायतका जिल्लामा गएको भीषण बाढीका कारण बेपत्ता भएका मोरङका बासिन्दाको विवरण उपलब्ध गराइदिन जिल्ला प्रशासन कार्यालय मोरङले सबैलाई अनुरोध गरेको छ । कामको सिलसिलामा ती क्षेत्रमा पुगेका मोरङका केही व्यक्ति सम्पर्कविहीन