भोटेकोशी बाढी : टिमुरेबाट ९५ सहित १२३ जनाको हेलिकप्टरमार्फत उद्धार
बिहीबार ११ भौ २०८३ ०४:३८ AM
इटहरी । भदौ १० गते बिहान रसुवामा भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएकामध्ये आज बिहान मात्रै नेपाली सेनाले हेलिकप्टरमार्फत १२३ जनाको उद्धार गरेको छ। नेपाली सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको सकुशल उद्धार गरिएको