इस्लामावादको एक अस्पतालमा आगलागी हुँदा १४ शिशुको मृत्यु

  • बिहीबार ११ भौ २०८३ ०४:२३ AM
एजेन्सी । पाकिस्तानको राजधानी इस्लामावादस्थित ‘पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस’ (पीआईएमएस) को प्रसूति वार्डमा बुधवार बिहान भीषण आगलागी हुँदा कम्तीमा १४ नवजात शिशुको मृत्यु भएको छ । प्रहरी स्रोतकाअनुसार अस्पतालको तेस्रो तलामा रहेको प्रसूति वार्डमा स्थानीय समयअनुसार बिहान करिब ६ः४० बजे आगलागी भएको थियो । सो वार्डमा शिशुहरूलाई उपचारका लागि राखिएको अवस्थामा आगलागी सुरु भएको