अपर त्रिशूली हाइड्रो इलेक्ट्रिक आयोजनामा कार्यरत रौतहटका गौरव राउत सम्पर्कविहीन

  • बिहीबार ११ भौ २०८३ १०:२४ AM
यादवराज पुरीरौतहट, भदौ ११ गते । रसुवामा आएको भीषण बाढीका क्रममा रौतहटको वृन्दावन नगरपालिका–२, धनगढी निवासी गौरव राउत सम्पर्कविहीन हुनुभएको छ।परिवारजनका अनुसार रसुवामा निर्माणाधीन २...