मोरङका तीन जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन

  • बिहीबार ११ भौ २०८३ १०:३८ AM
हरिप्रसाद कोइरालाउर्लाबारी, भदौ ११ गते । बुधबार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि मोरङका तीन जना सम्पर्कविहीन भएका छन्। परिवारजन र स्थानीय जनप्रतिनिधिका अनुसार सुन्दर...