भोटेकोशी बाढीः तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो

  • बिहीबार ११ भौ २०८३ १०:४४ AM
गण्डकी, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्य...