भोटेकोशी बाढीः सेनाले १२३ जनाको हेलिकोप्टरबाट उद्धार

  • बिहीबार ११ भौ २०८३ १०:५५ AM
काठमाडौँ, भदौ ११ गते । बुधबार बिहान रसुवामा भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्तामध्ये नेपाली सेनाले बिहीबार बिहान मात्रै हेलिकोप्टरमार्फत १२३ जनाको उद्धार गरेको छ।नेपाली सेनाका...