काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाहले देश अकल्पनीय विपत्तिमा परेका बेला सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहत कार्यमा जुटेको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले सिङ्गो देश, विश्वभरका नेपाली र अन्तर्राष्ट्रिय समुदायको सहयोग एवम् सहकार्यमा विपत्तिको मिलेर सामना भइरहेको बताएका छन्। उनले उद्धारका लागि बिहान साढे ६ बजेदेखि नै उडानहरू सुरु भइसकेको