प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

  • बिहीबार ११ भौ २०८३ ०४:५० AM
काठमाण्डु – प्रधानमन्त्री बालेन शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत छन् । प्रधानमन्त्री शाह सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्र विदुर प्रस्थान गरेका हुन् । बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समय सीमाका कारण प्रधानमन्त्री शाहले मुख्य रूपमा