सरकारी समन्वयमा मात्रै निजी हेलिकप्टर चलाउन पत्राचार

  • बिहीबार ११ भौ २०८३ ०५:१२ AM
काठमाण्डु– भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न पत्राचार गरिएको छ। आफ्नै हिसाबले सञ्चालन हुँदा उक्त क्षेत्रमा हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम हुने भएकाे भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समन्वय गर्न भनेकाे हाे । प्राधिकरणले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका