विपद् व्यवस्थापनबारे सरकारले हरेक घण्टा आधिकारिक जानकारी दिने

  • बिहीबार ११ भौ २०८३ ०४:२१ AM
काठमाडौं । सरकारले विपद्का समयमा फैलिने भ्रम तथा अफवाहबाट सचेत रहन आम नागरिकलाई आग्रह गरेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलले बिहीबार बिहान जानकारी दिँदै अबदेखि सरकारले प्रत्येक एक घण्टामा विपद्सम्बन्धी आधिकारिक सूचना सार्वजनिक गर्ने व्यवस्था मिलाएको बताए । विभिन्न माध्यमबाट गलत सूचना फैलिँदा नागरिकमा त्रास बढेको गुनासो आएपछि