रसुवा बाढी अपडेट : १६५ जनाको शव फेला, ८२६ जना अझै बेपत्ता

  • बिहीबार ११ भौ २०८३ ०४:५० AM
काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म १६५ जनाको शव फेला परेको छ भने ८२६ जना अझै बेपत्ता छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलका अनुसार बिहीबार बिहान सवा ८ बजेसम्मको विवरणमा बेपत्ता हुनेमध्ये ८५ जना सुरक्षाकर्मी रहेका छन् । तीमध्ये नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८