आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला ३ लाख २२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १२ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ७५ हजार १ सय २० रुपैयाँ तोकिएको छ The post सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ? appeared first on Businesspana.