विपद् उद्धारमा ४ हजार सुरक्षाकर्मी परिचालन

  • बिहीबार ११ भौ २०८३ ०५:१२ AM
रसुवा बाढीमा परी ८५ जना सुरक्षाकर्मी सम्पर्क विहीन भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीवार यसबारेमा जानकारी दिएको हो । केन्द्रका प्रमुख फणीन्द्रप्रसाद पौडेलले बिहीवार बिहान दिएको जानकारीअनुसार विपद् प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी र जनशक्ति परिचालनलाई तीव्रता दिइएको छ । पौडेलकाअनुसार बुधवार राति २ बजे नै ८ वटा ट्रकमा राहत