काठमाडौं । बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्यलाई तीव्रता दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टर (आरसीसी) मार्फत २० वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। बिहीबार बिहान साढे ६ बजेदेखि ती हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको हो। यसबाहेक बाढी प्रभावित क्षेत्र आसपास थप १० वटा हेलिकप्टर यसअघि नै उद्धार तथा राहतका लागि परिचालन भइसकेका छन्।… Continue reading बाढी प्रभावित क्षेत्रमा २० हेलिकप्टर स्ट्यान्डबाइ, १० परिचालन