काठमाडौं । काठमाडौंस्थित चिनियाँ दूतावासले रसुवागढी–केरुङ क्षेत्रमा आएको भीषण बाढीबारे चीनले नेपाललाई पूर्वसूचना नदिएको भन्ने आरोपको खण्डन गरेको छ। दूतावासले उक्त दाबीलाई ‘भ्रामक समाचार’ भन्दै प्राकृतिक विपद्का बेला आरोप–प्रत्यारोपभन्दा आपसी सहकार्यमा जोड दिन आग्रह गरेको छ। दूतावासले चीनतर्फ कुनै बाँध फुटेर नेपालमा बाढी आएको र त्यसबारे नेपाललाई जानकारी नदिएको भन्ने दाबी निराधार रहेको जनाएको छ।… Continue reading ‘चीनले बाढीको पूर्वसूचना दिएन’ भन्ने आरोप भ्रामक : चिनियाँ दूतावास