काठमाडौं । बुधबार बिहान रसुवामा आएको भोटेकोशी नदीको भीषण बाढीपछि बेपत्तामध्ये आज बिहान नेपाली सेनाले हेलिकप्टरमार्फत १२३ जनाको उद्धार गरेको छ । नेपाली सेनाका अनुसार टिमुरे क्षेत्रबाट ९५ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये आठ जना विदेशी नागरिक छन्। विदेशी नागरिकलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ भने अन्यलाई धुन्चे ल्याइँदै गरेको छ ।… Continue reading सेनाद्वारा १२३ जनाको उद्धार, टिमुरे क्षेत्रमा हराइरहेका २१ भारतीयलाई काठमाडौं ल्याइँदै