काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि आज बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाहसँग भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि सहभागी छन्। उनीहरू बिहान ९ः३० बजे सडकमार्ग हुँदै बाढीबाट प्रभावित विदुर तथा आसपासका क्षेत्रतर्फ प्रस्थान गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय… Continue reading प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न विदुरमा