बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि २० हेलिकप्टर ’स्ट्यान्डबाइ’, १० वटा परिचालनमा

  • बिहीबार ११ भौ २०८३ ०४:०० AM
काठमाडौं । बाढीग्रस्त क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्यलाई तीव्रता दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टर (आरसीसी) मार्फत २० वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । बिहीबार बिहान साढे ६ बजेदेखि नै ती हेलिकप्टरहरूलाई ’स्ट्यान्डबाइ’ राखिएको हो भने बाढीग्रस्त क्षेत्र आसपास थप १० वटा हेलिकप्टरहरू यसअघि नै परिचालित भइसकेका छन् । उद्धार कार्यलाई व्यवस्थितContinue reading "बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि २० हेलिकप्टर ’स्ट्यान्डबाइ’, १० वटा परिचालनमा"