विनाशकारी बाढीपहिरोपछि कृषि तथा वन विज्ञान विश्वविद्यालयका परीक्षा स्थगित

  • बिहीबार ११ भौ २०८३ ०४:१४ AM
काठमाडौँ। प्रतिकूल मौसम तथा प्राकृतिक विपत्तिका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनले आज (बिहीबार) सञ्चालन हुने सम्पूर्ण परीक्षाहरू स्थगित गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.सुविर सिंहद्वारा बुधबार जारी गरिएको सूचना अनुसार नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राप्त जानकारी तथा हालको प्राकृतिक विपत्तिबाट सिर्जित प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको हो ।Continue reading "विनाशकारी बाढीपहिरोपछि कृषि तथा वन विज्ञान विश्वविद्यालयका परीक्षा स्थगित"