काठमाडौँ । देश अकल्पनीय विपत्तिमा परेका बेला सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहत कार्यमा जुटेको जानकारी प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सम्बोधन गर्दै उनले सिङ्गो देश, विश्वभरका नेपाली र अन्तर्राष्ट्रिय समुदायको सहयोग एवम् सहकार्यमा विपत्तिको मिलेर सामना भइरहेको बताएका छन्। उद्धारका लागि बिहान ६स्३० बजेदेखि नै उडानहरू सुरु भइसकेको रContinue reading "‘विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन्’ : प्रधानमन्त्री"