रसुवा बाढीपछि इलाम र पाँचथरका नागरिक पनि सम्पर्कविहीन
बिहीबार ११ भौ २०८३ ०३:२३ AM
पाँचथर : रसुवाको टिमुरे तथा चीनसँगको केरुङ नाका आसपास बुधबार आएको बाढीपछि इलाम र पाँचथरका केही नागरिक सम्पर्कविहीन भएका छन् । गोसाइँकुण्ड यात्राका लागि काठमाडौंको नयाँ बसपार्कबाट छुटेको बसमा सवार इलामका यात्रुसहित रसुवामै कार्यरत पाँचथरकी ज्योती