रसुवा बाढीपीडितका लागि कोशी उद्योग वाणिज्य महासंघ अध्यक्ष राउतले दिए ११ लाख

  • बिहीबार ११ भौ २०८३ ०३:४० AM
विराटनगर : रसुवाका विभिन्न स्थानमा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले ११ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन् । महासंघ,