छोराको कुटपिटबाट धनकुटामा ७० वर्षीय बुबाको मृत्यु

  • बिहीबार ११ भौ २०८३ ०३:५० AM
धनकुटा : धनकुटाको चौबिसे गाउँपालिकामा छोराले काठको चिरपट प्रहार गर्दा ७० वर्षीय बुबाको मृत्यु भएको छ । चौबिसे गाउँपालिका–७ ठूलोढुंगाका अमरध्वज लिम्बुलाई उनका ३२ वर्षीय छोरा युवराज लिम्बुले बिहीबार बिहान करिब ५ः४५ बजे काठको चिरपटले टाउकोमा