रसुवा बाढीपछि मोरङ प्रशासनले खोज्यो सम्पर्कविहीनको विवरण
बिहीबार ११ भौ २०८३ ०३:५७ AM
विराटनगर : रसुवा, धादिङ र नुवाकोटलगायत जिल्लामा गएको भीषण बाढीपछि कामको सिलसिलामा ती क्षेत्रमा पुगेका मोरङका नागरिक सम्पर्कविहीन भए जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी गराउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार सूचना जारी