काठमाडौं । नेपालमा गएको विनाशकारी पहिरोका कारण चीनको दक्षिण–पश्चिमी सिझाङ (तिब्बत) स्वायत्त क्षेत्रमा अवस्थित केरुङ (जिरोङ) नाकामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । बुधवार बिहान भएको यस प्राकृतिक विपद्पछि चिनियाँ अधिकारीहरूले व्यापक स्तरमा उद्धार र राहत कार्य शुरु गरेका छन् । चीनको प्राकृतिक स्रोत मन्त्रालयले भौगर्भिक विपद्का लागि दोस्रो उच्च तहको आपत्कालीन प्रतिकार्य