काठमाडौं । रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाले ५ वटा हेलिकोप्टर परिचालन गरेको छ । सेनाका अनुसार हालसम्म हवाई तथा जमिनी माध्यमबाट १७७ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले दिएको जानकारीअनुसार ११४ जनाको हवाई साधनमार्फत उद्धार गरिएको छ । जसमध्ये भदौ १० गते ९७ जना तथा आज बिहान मैलुङको टनेलबाट ३