रुसको ग्यास प्लान्टमा भीषण आगलागी, ६ चिनियाँसहित सातको मृत्यु

  • बिहीबार ११ भौ २०८३ ०३:३० AM
एजेन्सी । रुसको सुदूर पूर्वी क्षेत्रमा अवस्थित अमुर ग्यास केमिकल कम्प्लेक्समा मंगलवार भएको भीषण आगलागीमा परी सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना चिनियाँ नागरिक रहेको प्लान्ट प्रशासनले बुधबार जानकारी दिएको छ । उक्त दुर्घटनामा १५२ जना घाइते भएका छन् भने ९ जना चिनियाँ नागरिक अझै बेपत्ता रहेका छन् । हाल आगलागी