रसुवा बाढीमा हालसम्म १६५ जनाको मृत्यु, ८२६ अझै बेपत्ता

  • बिहीबार ११ भौ २०८३ ०३:४१ AM
काठमाडौं । रसुवा बाढीमा परी बेपत्ता भएकाहरुमध्ये हालसम्म १ सय ६५ जनाको शव फेला परेको छ । बिहीवार बिहान सवा ८ बजेसम्म सरकारले दिएको जानकारीअनुसार र हालसम्म १६५ जनाको शव फेला परेको छ भने ८ सय २६ जना अझै बेपत्ता रहेका रहेका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले देशका विभिन्न स्थानमा भएको