विपद् उद्धारमा ४ हजार सुरक्षाकर्मी परिचालन, उद्धारमा खटिएका ८५ सुरक्षाकर्मी सम्पर्कविहीन

  • बिहीबार ११ भौ २०८३ ०३:५० AM
काठमाडौं । रसुवा बाढीमा परी ८५ जना सुरक्षाकर्मी सम्पर्क बिहीन भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै यसबारेमा जानकारी दिएको हो । केन्द्रका प्रमुख फणिन्द्रप्रसाद पौडेलले बिहीवार बिहान दिएको जानकारीअनुसार विपद् प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी र जनशक्ति परिचालनलाई तीव्रता दिइएको छ । पौडेलकाअनुसार बुधवार राति