सुस्तामा नारायणी नदी किनारमा पाँच शव फेला

  • बिहीबार ११ भौ २०८३ ०९:०५ AM
विकास अधिकारीपश्चिम नवलपरासी, भदौ ११ गते । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित नारायणी नदी किनारमा पाँच जनाको शव फेला परेको छ । नारायणी नदी किनारका ठोक्कर नम्बर १४ र ७ मा त...