भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत कार्य तीव्र

  • बिहीबार ११ भौ २०८३ ०९:२८ AM
काठमाडौँ, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि प्रभावित तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानमा खोजी, उद्धार र राहत कार्यलाई थप तीव्र बनाएको...