काठमाडौं । सरकारले विपद् प्रभावित क्षेत्रमा राहत सामग्री वितरण र घाइतेहरूको उद्धार तथा उपचार कार्यलाई तिब्रता दिएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलले बिहीबार बिहान राहत तथा उद्धारको पछिल्लो अवस्थाबारे जानकारी गराएका हुन् । पौडेलकाअनुसार प्रभावित क्षेत्रमा खाद्यान्न सामग्रीहरू पठाइसकिएको छ । तत्कालका लागि पकाउन नपर्ने तयारी खाद्यान्न जस्तैः