सिंहदरबारमा सर्वदलीय बैठक सुरू (तस्बिरहरू)

  • बिहीबार ११ भौ २०८३ ०४:०३ AM
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बसेको हो ।