भोटेकोसी बाढी : सेनाको खोज तथा उद्धार जारी, १० वटा हेलिकोप्टर परिचालन, २० वटा स्ट्यान्डबाइ

  • बिहीबार ११ भौ २०८३ ०३:४८ AM
काठमाण्डु – रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको खोज, उद्धार तथा राहत कार्यका लागि नेपाली सेनाको प्रयास बिहीबार बिहानैदेखि जारी छ । नेपाली सेनाका अनुसार हवाई तथा जमिनी मार्गबाट गरी कुल १७७ जनाको सफल उद्धार गरिएको छ। उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेनाले १० वटा हेलिकप्टर परिचालन गरेको छ। सेनाले रातभर ११ वटा विशेष टोलीले जमिनी