एक्स्ट्रिम इनर्जी ड्रिंक्सले सरकारलाई एक करोड सहयोग गर्ने घोषणा

  • बिहीबार ११ भौ २०८३ ०३:२७ AM
काठमाडौं । विपद्सँग जुध्न एक्स्ट्रिम इनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड (एक करोड रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको छ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक करोड सहयोग गर्ने घोषणा गरिएको कम्पनीले जनाएको छ । विपद्को यस