३ सय बस यात्रुसहित हराइरहेका छन्ः महासंघ

  • बिहीबार ११ भौ २०८३ ०३:३१ AM
भोटेकोशीमा आएको भिषण बाढीमा करिब ३ सय यात्रुबाहक बस हराइरहेको पाइएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार जनैपूर्णिमाको अवसरमा गोसाईंकुण्ड दर्शनका लागि काठमाडौँबाट बस रिजर्भ गरेर गएका यात्रुहरु सम्पर्कबिहीन भएका हुन् । महासंघका अध्यक्ष अध्यक्ष सरोज सिटौलाका अनुसार ठुलो संख्यामा बस तथा यात्रुहरु सम्पर्कविहीन भएका हुन् । महासंघले यात्रुको अवस्था बुझ्न र उद्धारका लागि The post ३ सय बस यात्रुसहित हराइरहेका छन्ः महासंघ appeared first on Businesspana.