रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले हिजो बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीको कारण आयोजनामा ठूलो क्षति भएको जनाएको छ । कम्पनीद्धारा रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नं. १ र २ को सिमानामा निर्माण सम्पन्न १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा बाढीले ठूलो क्षति पुर्याएको हो । कम्पनीका अनुसार बुधबार विहान आयोजनाको श्रोत नदी भोटेकोशीमा आएको ठूलो The post रसुवागढी हाइड्रोले भन्यो ‘आयोजनामा ठूलो क्षति भयो, अधिकांश कर्मचारीको अवस्था अज्ञात छ’ appeared first on Businesspana.