विपद्को घडीमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सद्वारा १ करोड सहयोगको घोषणा

  • बिहीबार ११ भौ २०८३ ०३:२४ AM
काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा देशका विभिन्न स्थानमा बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले रु। १ करोड सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। विपद्का कारण प्रभावित परिवार तथा नागरिकको पीडा न्यूनीकरण गर्न तथा उद्धार, राहत… Continue reading विपद्को घडीमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सद्वारा १ करोड सहयोगको घोषणा