सप्तकोशीमा बढ्दो पानीको बहाव, ब्यारेजका १७ ढोका खुला
बिहीबार ११ भौ २०८३ ०२:२४ AM
विराटनगर : सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दै गएको छ। बिहीबार बिहान ६ बजे गरिएको मापनअनुसार कोशीको बहाव १ लाख ४४ हजार ८ सय ६० क्यूसेक पुगेको छ। बुधबार राति सप्तकोशीमा १ लाख ३२ हजार