रसुवा बाढी अपडेट : हालसम्म १६२ जनाको शव फेला, २८ प्रहरी अझै सम्पर्कविहीन

  • बिहीबार ११ भौ २०८३ ०२:५० AM
काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित विभिन्न जिल्लाहरूबाट हालसम्म १६२ जनाको शव फेला परेको छ । आज विहान करिब ५ बजेसम्मको प्राप्त विवरण अनुसार बाढी प्रभावित क्षेत्र तथा नदी तटीय क्षेत्रहरूबाट ती शवहरू