बाढीका कारण पूर्वाञ्चल विश्वविद्यालयका आजका सबै परीक्षा स्थगित

  • बिहीबार ११ भौ २०८३ ०३:०१ AM
काठमाडौं : पूर्वाञ्चल विश्वविद्यालयले आज (बिहीबार) सञ्चालन हुने सम्पूर्ण संकायका परीक्षाहरू स्थगित गरेको छ । बुधबार (भाद्र १० गते) भोटेकोशी नदीमा आएको बाढीका कारण देशभर उत्पन्न विषम र असहज परिस्थितिलाई मध्यनजर गर्दै विश्वविद्यालयले आजका पूर्वनिर्धारित परीक्षाहरू