गोसाइँकुण्ड हिँडेको बसका ३० यात्रु सम्पर्कविहीन

  • बिहीबार ११ भौ २०८३ ०८:२९ AM
गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ ११ गते । गोरखाको पालुङटार नगरपालिका–५ र ४, ठाँटीपोखरीबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि छुटेको बस सम्पर्कविहीन भएपछि बसमा सवार यात्रुको पहिचान खु...