सरकारको सक्रियताः कहाँ के हुँदैछ ?

  • बिहीबार ११ भौ २०८३ ०८:४६ AM
काठमाडौँ, भदौ ११ गते । रसुवामा आएको भीषण बाढीपछि सरकारले खोज, उद्धार, राहत तथा उपचार कार्यलाई तीव्र बनाएको छ । नेपाली सेनासहित सुरक्षा निकायका टोली प्रभावित क्षेत्रमा परिचालन गरी ह...