भोटेकोशी बाढीले टीकापुरमा चिन्ता, सयौँ सम्पर्कबिहीन

  • बिहीबार ११ भौ २०८३ ०८:५९ AM
एकिन्द्र तिमिल्सेनाटीकापुर, भदौ ११ गते । बुधबार विहान भोटेकोशीमा आएको बाढीले गरेको धनजनको क्षतिको खबरले  टीकापुरको गाउँ—गाउँमा चिन्ता छाएको छ । टीकापुरबाट त्यहाँका जलविद्युत आयोजना...