स्थानीयवासीद्वारा ४० जनाको अवस्था बुझिदिन प्रशासनमा आग्रह

  • बिहीबार ११ भौ २०८३ ०३:०१ AM
बागमती । मकवानपुरका स्थानीयवासीले बाढी प्रभावित जिल्लामा गएका ४० जनाको अवस्था बुझिदिन जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका छन् । जिल्लाका विभिन्न स्थानबाट उक्त क्षेत्रमा गएका तर सम्पर्क हुन नसकेका आफ्ना आफन्तहरू बारे बुझिदिन स्थानीयवासीले प्रशासनसँग अनुरोध गरेका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए । ‘उक्त क्षेत्रमा मकवानपुर स्थायी बसोबास भई गोसाइकुण्ड लगायत स्थानमा दर्शन